विरगन्जमा ११ जना कोरोना सङ्क्रमण मुक्त

जागरणपोस्ट ८ असार २०७७, सोमबार १४:४०

वीरगञ्ज : वीरगञ्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत डेढ र ३ वर्षका २ बालक र उनकी आमासहित ११ जना कोरानालाई जितेर घर फर्किएका छन् । अस्पतालमा उपचाररत रहेका ४३ मध्य ११ जनालाई आज डिस्चार्ज गरी घर पठाइएको हो ।

डिस्चार्ज हुने पर्साको सखुवा प्रसौनी गाँउपालिका २ गुलरीयाका डेढ र ३ वर्षका २ बालक र उनीहरुकी आमा गरी ३ जना छन । त्यस्तै जगरनाथपुर गाँउपालिका–६ का ८ जना पनि डिस्चार्ज भएका छन ।

साथै गुलरीयाका ३ जना आमा छोरा पनि कोरोनामुक्त भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुने सबैलाई जेठ २५ र २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा अझै ३२ जनाको उपचार भइरहेको छ ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५