धनुषामा युवतीलाई सामुहिक बलात्कार गर्ने समुहका एक जना पक्राउ

जागरणपोस्ट ७ भाद्र २०७७, आईतवार २०:०५

धनुषा : धनुषा जिल्लाको धनुषाधाम नजिक भदौ १ गते साँझ युवतीलाई सामूहिक बलात्कार गर्ने चार जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गत सोमबार साँझ करिब साढे छ बजेको समयमा धनुषाधाम नगरपालिका –२, धरमपुर गाउँ नजिकै दिदीको घरबाट आफ्नो घरतर्फ जाँदै गरेकी ती २० वर्षीया युवतीलाई धरमपुरकै चार जना मिलेर नियन्त्रणमा लिई धान खेतमा लगेर बलात्कार गरेका थिए । 

उक्त घटनामा संलग्न मध्ये स्थानीय १९ वर्षीय विजयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार छन् । 

उनीहरुको पनि पहिचान भइसकेको र चाँडै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८