उपचारको क्रममा मृत्यु भएकी गोरखाकी महिलामा कोरोना संक्रमण पुष्टि

जागरणपोस्ट २१ भाद्र २०७७, आईतवार १३:३५

कास्की : गोरखामा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ ।

गोरखा नगरपालिका-७ की ७६ वर्षकी महिलाको शनिवार दिउसो ४:३० बजे गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अचेत अवस्थामा अस्पताल ल्याइएकी उनलाई आईसीयुमा राखेर उपचार गर्ने क्रममा ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको थियो ।

कोभिड-१९ परीक्षणका लागि यसअघि नै उनको कन्ट्र्याक्ट ट्रेसिङका क्रममा स्वाब लिइएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणका क्रममा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६