१४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

Jagaran Post २५ भाद्र २०७७, बिहीबार १२:४३ कर्णाली प्रदेश
सेयर गर्नुहोस्

सुर्खेत : सुर्खेतमा बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पञ्‍चपुरी नगरपालिका ४ का १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय तीनजना किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

पञ्‍चपुरी नगरपालिका ९, विद्यापुरस्थित विद्यापुर स्वस्तिक कटेजनजिकको खोल्सामा बालिकालाई बलात्कार गरेको जानकारीपछि इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी विद्यापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२