ब्रेकिङ न्युज:

डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

जागरणपोस्ट २ आश्विन २०७७, शुक्रबार १४:०८

काठमाडौं : नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गरी ५ दिनदेखि अनशनरत केसीका माग पूरा गर्न सरकारले चासो व्यक्त नगरेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 

संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा गुणस्तरीय स्वास्थ्यसेवा र चिकित्सा शिक्षाका लागि केसीको सत्याग्रहलाई गम्भीर रुपमा मनन गर्न र छिटोभन्दा छिटो वार्तामार्फत माग सम्बोधन गर्न आग्रह गरिएको छ ।

डा. केसी भदौ २९ देखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरमा अनशन बसिरहेका छन् । उनको यो १९औँ सत्याग्रह हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१