तीन दिनदेखि सम्पर्कविहीन पत्रकार निर्मला मृत फेला

जागरणपोस्ट २ आश्विन २०७७, शुक्रबार १६:१५ सुदुरपश्चिम प्रदेश
सेयर गर्नुहोस्

कैलाली : कैलालीमा एक पत्रकार मृत फेला परेकी छिन् ।

झन्डै तीन दिनदेखि सम्पर्कविहीन रहेकी २३ बर्षिया पत्रकार निर्मला पहराई आज झुण्डिएको अवस्थामा लम्किचुहा नगरपालिका-५ स्थित फूलवारी सामुदायिक वनमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी कैलालीको लम्कि स्थित कैलाली एफएममा कार्यरत थिइन् ।

उनि भदौ ३१ गते सुख्खड जाने भनि हिडेकी परिवारजनले जनाएको छ। मृत अवस्थामा भेटिएकी पत्रकारको हत्या भएको आफन्तको आरोप छ ।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाई थप अनुसन्धान भइरहेको बताए ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२