पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

Jagaran Post ३ आश्विन २०७७, शनिबार १६:५३ स्वास्थ्य
सेयर गर्नुहोस्

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार नेपालमा ७ महिला र ४ जना पुरुष गरि थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृतकमध्ये ललितपुरका दुई महिला र एक पुरुष गरी तीनजना, काठमाडौंका एक महिला र एक पुरुष गरी दुईजना, मोरङ, रौतहट, सर्लाही, मकवानपुरका एक–एक महिला रहेका छन् ।

त्यस्यै, बाँके र रुपन्देहीका एक–एक पुरुषको पनि कोरोना संक्रमणका कारणले मृत्यु भएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२