आज सुनको मूल्य स्थिर

Jagaran Post ४ आश्विन २०७७, आईतवार १२:२४ अर्थ बजार
सेयर गर्नुहोस्

काठमाडौं : नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य आज स्थिर रहेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ  । त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।

आज आईतबार चाँदीको मूल्य भने केहि घटेको छ । शुक्रबार तोलामा १ हजार ३ सय ३० मा कारोबार भएकोमा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ सय ३ सय १५ रुपैयाँ कायम गरिएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२