ब्रेकिङ न्युज:

म “तिमीलाई भेटाउछु”

जागरणपोस्ट ५ आश्विन २०७७, सोमबार १०:५०

रिता काफ्ले

सु_साएर बगिरहेको खोलिमा,
म तिम्रो ‘चाल भेटाउछु’,,
म झर्केर बोल्दा, तिमि चुपचाप हिडिरहेको त्यो पल सम्झन्छु,
अनि म तिम्रो याद मेटाउछु,,

आकाश गर्जेर पानि पर्न लाग्दा,
म तिम्रो ‘अभिमान भेटाउछु’,,
तिम्रो घुर्काइ मैले मजाक बनाई उडाइदिदा,
तिमी रुन लागेको त्यो पल सम्झन्छु,
अनि म तिम्रो याद मेटाउछु,,

फक्रिएको गुलाबको नजिकै पुग्दा, म तिम्रो ‘सुवास भेटाउछु’,,
संगसंगै हिड्दैगर्दा तिमीलाई जुन संग दाजेको त्यो पल सम्झन्छु, अनि म तिम्रो याद मेटाउछु,,

घाम_पानि परेको दिन,
म तिम्रो ‘खुसि भेटाउछु’,,
इन्द्रेणिका सातै रंग टपक्क टिपि ,तिम्रो शिर सजाउने बाचा गरेको त्यो पल सम्झन्छु,
अनि म तिम्रो याद मेटाउछु,,

मेला अनि पर्वको रंग_मज्चमा,
म तिम्रो ‘एक्लोपन भेटाउछु’,,
लाखौमा तिमी मेरो एक हौ भनि, तिमीलाई अड़्गालेको त्यो पल सम्झन्छु ,
अनि म तिम्रो याद मेटाउछु,,

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१