ब्रेकिङ न्युज:

परिवारका सदस्यमा कोरोना देखिएपछी स्वास्थ्यमन्त्री ढकाल होम आइसोलेसनमा

जागरणपोस्ट ५ आश्विन २०७७, सोमबार १४:१८

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुन: होम आइसोलेसनमा बसेका छन् । परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिएकाले आजदेखि उनी आइसोलेसनमा बसेको प्रेस मन्त्री ढकालका सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए । मन्त्री ढकालका परिवारका सदस्यहरुमा भने यसअघि पनि कोरोना संक्रमण देखिएको थियो ।

नियमित भेटघाट बन्द रहेपनि आइसोलेसनबाट नै भर्चुअल संवाद र फोनमार्फत स्वास्थ्य सेवाका विषयमा मन्त्री ढकालले आवश्यक निर्देशन दिईरहेको तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१