विराट शिक्षण अस्पतालमा उपचाररत ८६ वर्षीय कोरोना संक्रमितको मृत्यु

जागरणपोस्ट ७ आश्विन २०७७, बुधबार ०९:३८ प्रदेश १
सेयर गर्नुहोस्

विराटनगर : मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।

बुढीगंगा गाँउपालिकास्थित अस्पतालमा झापा भद्रपुर ८ का ८६ वर्षीय बृद्धको उपचारको क्रममा आज बिहान ५ बजेर ५० मिनेट जाँदा मृत्यु भएको अस्पताल प्रशासन प्रमुख सुधिर सिंह राठौरले जानकारी दिए ।

भदौ ३ गते कोरोना भाइरससँग मिल्दो लक्षणसहित उपचारका लागि आइसीयूमा भर्ना गरिएको उनको सोही दिन स्वाब नमूना संकलन गरी पठाउँदा ५ गते रिपोर्ट पोजिटिभ आएको थियो ।

अस्पताल आइसोलेसन प्रमुख डा. पुरु कोइरालाले बिरामीलाई आइसीयूमा राखेर उपचारका लागि प्रयास गरिहँदा सफल हुन नसकेको बताए । बृद्धमा महुमेहसँगै मिर्गाैलाको पनि समस्या रहेको डा. कोइरालाले बताए ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२