कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

Jagaran Post ७ आश्विन २०७७, बुधबार १३:३३ सुदुरपश्चिम प्रदेश
सेयर गर्नुहोस्

कैलाली : कैलालीको गौरिगंगा नगरपालिका-१० नुक्लिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय रघुबिर सिंह धामी रहेका छन् । जंगली जनावरलाई पासो थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

बिजुलीको पोलबाट तार हुक गरेर जालो बनाइ करेन्ट प्रवाह गरेको पाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्‍टले बताए । 

आज बिहान करिब साढे ३ बजेतिर करेन्ट लागेर मृत्यु भएका धामीलाई खेतमै छोडेर भागेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । 

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२