ब्रेकिङ न्युज:

प्रदेश १ मा आज थपिए ९१ जना कोरोना संक्रमित

जागरणपोस्ट ७ आश्विन २०७७, बुधबार १८:१५

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मध्ये ४६ महिला ४५ पुरुष रहेका छन् ।

संक्रमितमध्ये मोरंङका ४२, सुनसरीका ३७, झापाका ४, पाँचथरका २, ताप्लेजुङ र तेह्रथुम १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ ।

त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घन्टामा २७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७