आइपीएलमा आज बैङ्लोर र पन्जाव भिड्दै

Jagaran Post ८ आश्विन २०७७, बिहीबार १५:३६ खेलकुद
सेयर गर्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ ।

खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा हुनेछ ।

खेलमा बैङ्लोरको कप्तानी रन मेसिन भनेर चिनिने विराट कोहलीले सम्हाल्ने छन् भने पञ्जाव के.एल राहुलको कप्तानीमा मैदानमा उत्रने छ ।

यसअघि पहिलो खेलमा जित हात पारेको बैङ्लेर आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जााव बैङ्लोरविरुद्ध जित हात पार्ने योजनामा छ ।

पञ्जाब र बैंगलोरबीच आइपिएलमा कडा भिडन्त हुँदै आएको छ । अहिलेसम्म भएका कुल २४ खेलमा दुवै टिमले समान १२-१२ खेलमा जित हासिल गरेका छन् । यद्धपि पछिल्लो दुई सिजनमा पञ्जावबले जित हासिल गर्न सकेको छैन । 

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२