निरन्तरको बर्षाले निम्त्याएको बाढिले बुटवलमा एक घर बगायो

जागरणपोस्ट ८ आश्विन २०७७, बिहीबार १७:११ मुख्य समाचार
सेयर गर्नुहोस्

बुटवल। यही मंगलबार देखि निरन्तर परिरहेको वर्षासँगै तिनाउ नदीमा पानीको बहाव बढेको छ । नदिमा आएको बाढिले बिहीबार एक घर बगाएको छ।

बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा प्रेम कुमारी खाम्चाको ४ कोठे बलक जडित टिनले छाएको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । घर बाढिले बगाए पनि पिडित प्रेमकुमारी छिमेकीको घर आश्रित छिन। त्यस्तै बाढीले सोही ठाउँका सुन्दर गन्दर्भको ट्वाईलेट तथा बाथरुम पनि बगाएको प्रहरीले जनाएको छ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२