प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव भेटियो

जागरणपोस्ट ९ आश्विन २०७७, शुक्रबार १९:३५ कर्णाली प्रदेश
सेयर गर्नुहोस्

सुर्खेत– वीरेन्द्रनगरस्थित खोर्के खोलामा नवजात शिशुको शव भेटिएको छ ।

शुक्रबार खोलामा खेल्न गएका बालबालिकाले शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । उक्त शिशलाई जन्मिदा बित्तिकै फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शिशु प्लाष्टिकको पोका बेरेर फलेको अवस्थामा भेटिएको थियो । शिशुको शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएएको छ ।

शिशु कसले फालेको हो भन्नेबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

हामी यतिखेर विषम परिस्थितिसंग जुधिरहेका छौं। विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोनाभाइरस (COVID-19)ले आज समग्र बिश्वका मानवजातीको अस्तित्वमाथी नै प्रश्नचिन्ह खडा गरिरहेको अवस्थामा हाम्रो देश नेपाल पनि यस त्रासदबाट अछुतो रहन सकेको छैन। अहिलेसम्मको विश्व स्थितिलाई

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०

आन्दोलनकारीको चेतनास्तरको मापन

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५