प्रीय तिमी…..

Jagaran Post ११ आश्विन २०७७, आईतवार १५:५५ कला साहित्य
सेयर गर्नुहोस्

आँशु नखसाऊ प्रिय तिमी
मुटु फुटेर आऊँछ मेरो ।

जसरी फुल्छ गुलाब प्रिय
फुल्छौं तिमी त्यसै गरी
आँसु नखसाऊ प्रिय तिमी
मुटु फुटेर आऊँछ मेरो ।

धरतीले पनि तिमीलाई खोज्छ
खोज्छ स्वर्गले तिमीलाई नै
बिछोडको परिभाषा नलाऊ प्रिय
मुटु फुटेर आऊँछ मेरो ।

यात्रामा हराएको बटुवा जस्तो
नबनाऊ मलाई प्रिय तिमी
आँशु नखसाऊ प्रिय तिमी
मुटु फुटेर आउछ मेरो ।
शताब्दी शताब्दी तिमी नै मेरी
करोडौंले तिमीलाई चुमे पनि
आसु नखसाऊ प्रिय तिमी
मुटु फुटेर आउछ मेरो ।

सीतादेवी ढुंगाना
चुलाचुली गाऊँपालिका, इलाम।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२