पोखरा रंगशालाको ८६ प्रतिशत काम सम्पन्न

Jagaran Post १३ आश्विन २०७७, मंगलवार १६:२७ खेलकुद
सेयर गर्नुहोस्

पोखरा । निर्माणाधिन पोखरा रंगशालाको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ । करिव १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको पोखरा रंगशालाको काम ८६ प्रतिशत सम्पन्न भएको हो ।

माछापुछ्रे हिमालको फेदमै निर्माण भइरहेको यो रंगशाला निर्माण सम्पन्न भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ। भारतबाट सामग्री नआउँदा रंगशालाको पश्चिमतर्फ भिआइपी सिट मध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेका छन् ।

चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको छ भने छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको जनाईएको छ । स्टेडियमको चारैतिरको पिच निर्माणाधिन अवस्थामा रहेको छ। त्यस्तै १७ वटा शौचालय निर्माण भइसकेका छन् । र ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ ।

मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२