विद्युतीय सवारीमा बढाईएकोे करको दर घट्दै

Jagaran Post १५ आश्विन २०७७, बिहीबार २२:१८ अर्थ बजार
सेयर गर्नुहोस्

काठमाडौं । विद्युतीय सवारी साधनमा वृद्धि गरिएको करको दर घट्ने भएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेट मार्फत विद्युतीय सवारीको करको दर वृद्धि गर्ने निर्णय गरेको सरकारले ४ महिनापछि सो विषयमा पुनर्विचार गरेको हो ।

बजेट बक्तव्य जारी भएको ठिक ४ महिनापछि असोज १५ गते बिहिबार मन्त्रिपरिषदको बैठकबाट सरकारले करको दर र अन्तशुल्कमा पुनर्विचार गर्ने निर्णय गरेको हो । योसँगै यसअघि वृद्धि भएको विद्युतिय सवारीको कर समेत घट्ने भएको छ ।

तर करको दर कति घट्छ सो भने संशोधित कार्यविधिले निर्धारण गर्नेछ । यसअघि विद्युतीय सवारीमा ९० प्रतिशतसम्म भन्सार छुट दिइरहेकोमा चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले ७०(८० प्रतिशत सम्म कर वृद्धि गराएको थियो । जसका कारण ठूलो संख्यामा विद्युतिय गाडी भन्सारमै रोकिन पुगेका थिए भने सो निर्णय विरुद्ध सरकारको आलोचना हुँदै आएको थियो ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२