उपत्यकामा आज थपिए १ हजार १७ जना कोरोना संक्रमित

Jagaran Post २० आश्विन २०७७, मंगलवार १६:४८ प्रदेश ३
सेयर गर्नुहोस्

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा १ हजार १७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा १६३ कोरोना संक्रमित थपिएका हुन् । 

संक्रमितमध्ये काठमाडौंका २५८ महिला र ५२५ पुरुष, ललितपुरका ४९ महिला र ६९ पुरुष र भक्तपुरका ४३ महिला र ७३ पुरुष रहेका छन् ।

 

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२