छैटौं खेलमा पनि सन्दिप लामिछानेले पाएनन खेल्ने अवसर

Jagaran Post २३ आश्विन २०७७, शुक्रबार १९:५८ खेलकुद
सेयर गर्नुहोस्

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगतको २३ औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच चलिरहेको छ ।

युएईको शारजाहमा भएको खेलमा टस जितेको राजस्थान फिल्डिङ र दिल्लीले ब्याटिङ गरिरहेको छ ।

राजस्थानले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर एन्ड्र्यू टाई र वरुण आरोनलाई मौका दिएको छ । दिल्लीले भने आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

दिल्लीले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई लगातार छैटौं खेलमा बेन्चमा राखेको छ ।
दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थानले भने ५ खेलमा ३ मा हार र २ मा जित सहित सातौं स्थानमा छ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२