बुटवल-पाल्पा सडक आजदेखी विहिबारसम्मका लागि दैनिक ३ घण्टा बन्द

Jagaran Post २६ आश्विन २०७७, सोमबार ०७:४७ प्रदेश ५
सेयर गर्नुहोस्

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक दैनिक ३ घण्टा बन्द हुने भएको छ । विभिन्न ठाउँमा खसेका पहिरो सफाइका लागि दैनिक विहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयले हिजो एक सूचना जारी गर्दै आगामी विहिबारसम्मका लागि दैनिक ३ घण्टा सडक अवरुद्ध हुने जनाएको हो । वर्षायाम तथा अन्य विभिन्न समयमा झरेका पहिरोले दुर्घटनाका जोखिम बढ्ने भएपछि दशै अघिनै सडक सफाई तथा मर्मत कार्यक्रम अन्तरगत आजदेखि काम सुरु भएको कार्यालयले जनाएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२