रुपन्देहीमा आज १ सय ५८ जनामा कोरोना संक्रमण

Jagaran Post २६ आश्विन २०७७, सोमबार १९:४८ प्रदेश ५
सेयर गर्नुहोस्

बुटवल । रुपन्देहीमा आज १ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५९ जना महिला र ९९ जना पुरुष रहेका छन् । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ६ सय ९२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिकामा ९७ जना, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा २३/२३ जना, सैनामैना नगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ४ जना, सुद्धोधन गाउँपालिकामा २ जना, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका, कन्चन गाउँपालिका र ओमसतिया गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार ५ सय ४४ जना संक्रमित निको भएका छन । त्यस्तै १ हजार २ सय ६५ जना उपचाररत रहेका छन् भने ४१ जना संक्रमितको मृत्यु भएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२