घरमै बसेर चाडपर्वहरु मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीको आदेश

Jagaran Post २९ आश्विन २०७७, बिहीबार १५:०३ प्रदेश ५
सेयर गर्नुहोस्

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं तिहार लगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ । सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्वमा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो ।

आज प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सकेसम्म घरमै बसेर चाडपर्व मनाउन र घर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गर्नुभएको हो ।

साथै, दसैँका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाच लगायतका गतिविधि नगर्न आदेश जारी गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका व्यक्तिहरुलाई पनि रिपोर्ट नआउन्जेल होम क्वारेन्टिनमै बस्न आग्रह गरिएको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२