कोरोना नेपाल : ३ हजार १ सय ६७ सङ्क्रमित थपिए, थप १२ को मृत्यु

Jagaran Post १ कार्तिक २०७७, शनिबार १७:१७ स्वास्थ्य
सेयर गर्नुहोस्

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै, नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

योसँगै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १८ सय जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

योसँगै, नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२