लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित

जागरणपोस्ट ३ कार्तिक २०७७, सोमबार २०:३५ राजनीति

काठमाडौं : कोभिड(१९ को कारण देखाउँदै लोक सेवा अयोगले विभिन्न सेवा तथा समूहका पूर्व निर्धातिर सबै परीक्षा र आवेदन संकलन स्थगित गरेको छ ।

परीक्षार्थीमा देखिएको भय एवं आफ्नै कर्मचारीसमेत संक्रमित हुँदा परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन अप्ठ्यारो भएको भन्दै १६ कात्तिकदेखि सुरु हुने भनिएका सम्पूर्ण लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको अयोगले जनाएको छ ।

त्यस्तै आयोगले नेपाल प्रशासन सेवाका सहसचिव पदका लागि २९ असोजमा सुरु गरेको विज्ञापनहरूमा दरखास्त लिने प्रक्रियासमेत स्थगित गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सबै परीक्षा हाललाई स्थगित गरिएको बताएको हो। त्यस्तै आयोगले ‘संक्रमणको विशेष अवस्थामा परीक्षा ९सञ्चालन तथा व्यवस्थापन० सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८ ९१०’ निलम्बन गरिएको बताएको छ ।

सर्वोच्च अदालतले २९ असोजमा उक्त बुँदा कार्यान्वनय नर्गनरनगराउन आदेश दिएको थियो। उक्त बुँदामा परीक्षाथीर्ले आफू कोभिड(१९ को संक्रमणबाट संक्रमित भएरनभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित परीक्षार्थीले परीक्षा दिन नपाउने उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०