प्युठानमा बस दुर्घटना, एक जनाको मृत्यु

जागरणपोस्ट ४ कार्तिक २०७७, मंगलवार १३:२९ लुम्बिनी

प्युठान : प्युठानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्युठानको माण्डवी गाउँपालिका-२ तिरामबाट दाङतर्फ जाँदै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान मान्डवी गाउँपालिका-२ गोलवाङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन् । त्यस्तै, दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनामा घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको छ ।

तीन जना यात्रु सवार बस मोड्ने क्रममा ब्रेक नलागेपछी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०