कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

जागरणपोस्ट ५ कार्तिक २०७७, बुधबार ०९:१० लुम्बिनी

बुटवल : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा बुधवार बिहान २ जनाको मृत्यु भएको छ ।

बुटवल कोरोना विशेष ९अस्थायी० अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु भएको हो

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–११ का ४७ वर्षीय पुरुष र बुटवल १७ मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

अस्पतालका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०