आइपिएल : दिल्ली पाच विकेटले पराजित

जागरणपोस्ट ५ कार्तिक २०७७, बुधबार ०९:३६ खेलकुद

काठमाडौं : मंगलबार राति इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत भएको खेलमा किङ्स इलाभेन पञ्जाबले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।

खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य पछ्याएकोपञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

उक्त खेलमा पन्जाबको लागि निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै ग्लेन म्याक्सवेलले ३२ रन र क्रिस गेलले २९ रन बनाए।

त्यस्तै बलिङतर्फ दिल्लीका लागि कागिसो राबडाले  २ र अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए । जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोड्दै लीगको पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०