काठमाडौं उपत्यकामा थप १५ सय ५२ जनामा संक्रमण

जागरणपोस्ट ६ कार्तिक २०७७, बिहीबार १७:२९ corona-update

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार २ जना ८३ संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ५७ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १२ जना संक्रमित फेला परेका छन् ।

योसंगै, काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६४ हजार २ सय ३३ पुगेको छ ।

काठमाडौंमा ४९ हजार १ सय ८१ जना, ललितपुरमा ७ हजार ४ सय २४ , भक्तपुरमा ४ हजार ९ सय ४८ जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०