भद्रा तिमी…

जागरणपोस्ट ७ कार्तिक २०७७, शुक्रबार ०९:२४ राजनीति

भद्रा तिमी निश्चल अनि स्वतन्त्र परी
गछौं ब्रमाण्डको परिक्रमा सधैंभरी
सताइसौं नक्षत्रमध्ये पचिसौंमा परि
खुल्ला हृदय अनि चञ्चल भई घुमी वरीपरी ।।

लाखौं तारामध्ये चम्किली अनि रसिली
घुमी घुमी उत्तरदक्षिण अनि पूर्वपश्चिम पनि
दिन्छौं उज्यालो ज्योति सधैंभरी
थाक्दैनौं अनि हराउँदैनौं चम्किन कसैगरी ।।

रातमा उदाउँने दिनमा हराउँने गरी
आºनो स्वामी गुरूलाई मानी
भद्राको एकपाऊमाा चार अक्षर पर्ने गरी
से, सो, सी, सू भनी विभाजन गरी ।।

देवता यिनको बृहस्पति मानी
घुम्दै रमाउँदै निस्कन्छन् सधैंभरी
सनातन धर्मान्तर्गतको काममा परि
नवजात शिशुको नामारकरण गरी ।।

हेर कति आनन्दायिक छ आकाशमा
कति माधुर्य छ त्यो मौनतामा
लाखौंमा पनि चम्किरहने हजारौं सपना
आखिर उदाएर पु¥याउँछ विश्व ब्रमाण्डमा ।।

देश र जनतालाई आफ्नो ठानी
श्रमजिवीहरूको सम्मान गरी
गरिबी र असाहयलाई माया गरी
नौलाख तारामध्ये एक तारा तिमी बनी ।।

हेछौं सारालाई आफ्ना सन्तान सरी
नडगमगाई अटुट बनी
प्रकृतिसँग रमाउँदै रमाउँदै
पार्छौं नेपाल आमालाई खुसी पनि ।।

रोबेश आचार्य, अभिनेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०