नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सम्पन्न

जागरणपोस्ट २० कार्तिक २०७७, बिहीबार १७:०९

काठमाडौँ | नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

उनीहरुबीच सहमति भयो या विवाद झन चर्कियो भन्नेबारेमा स्पष्ट कुरा आइसकेको छैन। तर प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई भेट्नुअघि पार्टीमा ठूलै संकट आउन लागेको र त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

उनले आज आफूअनुकुल मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेको स्रोतले बताएको छ।

यस्तै आज बस्ने भनिएका मन्त्रिपरिषद् बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश पनि ल्याउन सक्ने आंकलन गरिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८