नेपालमा पछिल्लो २४ घण्टामा १९ सय संक्रमित थपिए, ५३ सय डिस्चार्ज र मृत्यु २२

जागरणपोस्ट ५ मंसिर २०७७, शुक्रबार १७:०६ corona-update

काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख १६ हजार ९६५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २३ हजार ९१२ जना आइसोलेसनमा र ७ सय ५३ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या ५ हजार ३६४ जना रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ९१ हजार ००२ पुगेको छ।

यस्तै गएको २४ घण्टामा कसैले २२ जनाको ज्यान गुमाउनु पर्यो।

सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार २ सय ९८ पुगेको छ ।

गएको २४ घण्टामा १०३४१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

अहिलेसम्म नेपालमा १६ लाख ४३ हजार ९०० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

 

नेपालमा पछिल्लो २४ घण्टामा २१ सय संक्रमित थपिए, २८ सय डिस्चार्ज र मृत्यु १७

 

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०