उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनले ६ जनाको मृत्यु, १५ जना गम्भीर

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार १२:१२ विश्व

भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ।

 

विषाक्त मदिरा सेवनका कारण अन्य १५ जना गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

 

मृतकका परिवारका अनुसार बिहीबार साँझ गाउँको एक पसलबाट उनीहरुले मदिरा किनेका थिए। प्रहरीले विषाक्त मदिरा बिक्रेता, उनका भाइ र एक सेल्सम्यानलाई पक्राउ गरेको छ

 

पञ्जाबमा विषाक्त मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०