घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार १२:४९ धर्म संस्कृति

कोरोना संक्रमणका कारण यसपालीको छठ घरमै सिमित भयो ब्रतालुहरुले आफ्नै घरको बरण्डा वा कौशीलाई नदी किनार मानेर ब्रत सम्पन्न  भएको छ।

 

कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि प्रशासनले नदी किनारमा भिडभाड नगर्न गरेको आग्रहलाई सर्वसाधारणले पनि सहजै स्वीकार गर्दै घर घरमा छठ माता प्रतिस्थापन गर्दै छठ सम्पन्न गरेका छन।

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने छठ पर्वको रौनकता

 

छठ पर्व: धार्मिक एवं सांस्कृतिक महत्व

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०