कोरोना नेपाल : मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो, थप १ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार १६:३२ FLASH NEWS

काठमाडौं :  नेपालमा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै, कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ भने अहिलेसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै, कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २ हजार ३ सय २३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

संक्रमित व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय : स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०