डिजिटल प्रविधिका कारण विधार्थीहरुको आईक्यू घट्दै गएको दाबी

जागरणपोस्ट ९ मंसिर २०७७, मंगलवार १५:५६

एजेन्सी । डिजिटल प्रविधिको कारण विधार्थीहरुको औसत बुद्धिमत्ता परीक्षण (आईक्यू ) घट्दै गएको वैज्ञानिकको दाबी छ।

पछिल्लो समय विधार्थीहरुले स्क्रीनमा धेरै समय व्यतीत गर्न थालेका छन् । जसको कारण उनीहरुको औसत आईक्यू घट्न थालेको फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजेको दाबी छ ।

डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्रीु मा प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गरेका छन् ।

उक्त पुस्तकले इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बुद्धिमत्ता परीक्षण) तिनका आमाबुवा भन्दा कम रहेको तर्क गरेको छ।

विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेको तर्क छ। बीबीसीबाट

 

वालेट इ-खल्तीको हरितालिका तीज अफर

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६