चिलीसंग जापान पराजित्

Bijay Gyawali ३ असार २०७६, मंगलवार ०८:२०

कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिली विजयी भएको छ । चिलीले जापानलाई ४–० ले स्तब्ध पार्‍यो ।
चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक गोल गरे । खेलको ४१औं मिनेटमा पुल्गारले गोल गर्दै चिलीलाई अग्रता दिलाए । दोस्रो हाफमा चिलीले तीन गोल गरेको थियो ।
५४औं मिनेटमा भर्गासले र ८२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि चिलिले ३–० को अग्रता लियो । ८३औं मिनेटमा भर्गासले ब्यक्तिगत दोस्रो गोल गर्दा चिलीले ४–० को जित निकाल्यो ।
जापानले गोल गर्ने केहि सुन्दर मौकाहरू निकाले पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्यो ।
खेलमा अधिकांस समय हावी भएको चिलीले यो जित संगै अङ्क तालिकामा थप ३ अङ्क जोड्न सफल भएको छ

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८