काठमाडौँ : आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरि संघीय संसद विघटन भएको छ ।
प्रधानमन्त्री ओलीद्वारा संविधानमै नभएको अधिकार प्रयोग, संसद् विघटनको सिफारिस
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद विघटन भएको हो ।
संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति भण्डारीलाई पत्रकार महासंघको आग्रह
वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरि संसद विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले संसद विघटनको सिफारिस नसच्याए के छ त विकल्प ?