राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वाेच्चमा रिट दायर हुदैं

जागरणपोस्ट ६ पुष २०७७, सोमबार ११:५८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा बिघटन गरेपछि कानुन विदहरु त्यसको विरुद्ध सर्वोच्चमा रिट दायर गर्ने तयारीमा लागेका छ्न् । केही कानुनविद तथा अधिवत्ताहरुले आज नै सर्वोच्चमा रिट हाल्ने समेत तयारी गरेका हुन् ।

ओली र भण्डारीको विरुद्धमा हिजो नै रिट हाल्ने तयारी थियो । तर, हिजो त्यो व्यवहारिक रुपमा समय नपुग्ने भएपछि आज रिट दर्ता गर्न लागिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता लोकेन्द्र केसी, केशरजंग केसी लगायतको कानुन व्यवसायीहरुको टिमले उनीहरु विरुद्ध अदालतमा रिट दायर गर्नलागेको हो ।

प्राविधक समस्या नआएमा आज नै रिट दायर हुने र भोलिदेखि सुनुवाई सुरु हुन सक्ने समेत बताइएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८