ब्रेकिङ न्युज:

सुपरस्टार रजनीकान्तद्वारा राजनीति नगर्ने घोषणा

जागरणपोस्ट १५ पुष २०७७, बुधबार १०:४०

काठमाण्डौ : बलीउडका सुपरस्टार रजनीकान्तले चुनावी राजनीति नगर्ने र आफ्नो पार्टी नबनाउने घोषणा गरेका छन् ।
केही समय अघि आफ्नै राजनीतिक दल खोलेर चुनाव लड्ने बताएका उनले पछिल्लो समय आफु अस्वास्थ रहन थालेपछि राजनीति नगर्ने निर्णयमा पुगेको उनले ट्वीट गरेर बताएका हुन् ।

यो निर्णय गरिरहँदा आफू निकै दुखी भएको पनि बताएका छन् । केही दिन अघि दक्षिण भारतको हैदरावादमा सुटिङ चलिरहेका बेला उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई तीन दिनसम्म अस्पतालमा भर्ना गरिएको थियो ।

उनले काम गरिरहेको टिममध्ये केही वयक्तिमा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि उनले जनावरीसम्ममा आफ्नो पार्टी सुरु गर्ने बताएका थिए ।

सुपरस्टार रजनीकान्तद्वारा राजनीति गर्ने घोषणा

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११