ब्रेकिङ न्युज:

आज : लुई ब्रेलको जन्मदिन, जसले ब्रेल लिपिको आविष्कार गरे

जागरणपोस्ट २० पुष २०७७, सोमबार १५:४७

काठमाडौं : फ्रान्सको एउटा सानो शहर हो कप्रे । त्यहाँ १८०९ मा आजकै दिन लुई ब्रेलको जन्म भएको थियो । तिनै लुई ब्रेल, जसले दृष्टीबिहीनका लागि ब्रेल लिपिको आविष्कार गरे ।

उनका पिता साइमन रेले ब्रेल शाही घोडाको लागि काठी बनाउने काम गर्दथे । उनीमाथि कामको धेरै भार पर्दथ्यो । जसका कारण उनले लुईलाई पनि तीन वर्षैबाट काममा लगाए ।

 

 

एक दिन लुई पितासँग काम गर्दैगर्दा औजारसँग खेल्न थाले । एक औजारले उनको आँखामा लाग्यो र उनको आँखाको ज्योती गुम्यो । त्यो बेला उनलाई परिवारले सामान्य चोट भनेर ध्यान दिएनन् । तर जब उनको उमेर बढ्दै गयो, तब उनको घाउ बढ्दै गयो ।

८ वर्षको उमेरमा उनको आँखाको ज्याति गुम्यो । उनी १६ वर्षको हुँदा उनको भेट फ्रान्सेली सेनाका क्याप्टेन चाल्र्स बार्बियरसँग भयो । चाल्र्सले उनलाई नाइट राइटिङ र सोनोग्राफीको बारेमा बताए । त्यसकै मद्दतले सैनिक अध्याँरोमा पढ्न सक्थे । यो लिपी कागजमा राखिएको हुन्थ्यो ।

त्यहिबाट लुईलाई ब्रेल लिपिको आईडिया आयो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११