ब्रेकिङ न्युज:

हरिवंश आचार्यको ‘एउटा कुरा छ’ बोलको नयाँ गीत सार्वजनिक

जागरणपोस्ट २३ पुष २०७७, बिहीबार ०८:१८

काठमाण्डौ : हास्यकलाकार हरिवंश आचार्यले सडकमा रिक्सा चलाउन थालेका छन् । हिजो बुधबार सार्वजनिक भएको एक भिडियोमा उनी रिस्सा चालकका रुपमा देखिएका हुन् ।

रिक्सामा सामान ओसार्दै गरेका उनी चुनाव लडेर धनी बन्ने सपना साँचिरहेको अवस्थामा देखिन्छन् । आचार्यको आफ्नै गायन तथा लेखन रहेको म्युजिक भिडियोमा एक मजदुरको भेषमा नेता बन्ने सपनामा देखिएका छन् । ‘एउटा कुरा छ’ बोलको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् । गीतमा उनकै संगीत रहेको छ ।

बहुप्रतिभाशाली आचार्यको गीतको दृश्य सत्यदीप केसीले खिचेको भिडियोलाई सागरराज शर्माले निर्देशन गरेका छन् । गीतको संगीत संयोजन र मिक्सिङ किरण तुलाधरले गरेका छन् भने भिडियो महसंचारबाट युट्युबमा सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११