ब्रेकिङ न्युज:

कपिलवस्तुमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जागरणपोस्ट २ माघ २०७७, शुक्रबार १०:१८

कपिलवस्तु : कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति शिवराज नगरपालिका–१ चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नम्बरको ट्रकले चैनपुर स्वर्गद्वारी गेट अगाडि पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालकले प्रहरीसमक्ष बाक्लो हुस्सुका पैदलयात्रीलाई नदेखेका कारण दुर्घटना भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४