अफ्रीकामा कोरोना संक्रमणबाट नेपाली चिकित्सकको मृत्यु

जागरणपोस्ट २ माघ २०७७, शुक्रबार २३:४१

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा कार्यरत ७० बर्षका नेपाली चिकित्सक डा. नारद पाण्डेको हिजो राती कोरोना संक्रमणका कारण मृत्य भएको छ । अफ्रिकामा कोरोना बाट मृत्य हुने उनी चौथो नेपाली हुन । उनको आजै दाहसंस्कार सम्पन्न भएको छ ।

उनको मृत्युमा एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाले दुख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ।

कोरोना संक्रमणबाट अफ्रीकामा अर्का एक नेपालीको निधन

कोरोनावाट अफ्रीकामा पहिलो नेपालीको मृत्यु

कोरोना संक्रमणबाट अफ्रीकामा अर्का एक नेपालीको निधन

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६