ब्रेकिङ न्युज:

पछिल्लो २४ घन्टामा ३ सय २२ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

जागरणपोस्ट ५ माघ २०७७, सोमबार १७:०२

पछिल्लो २४ घन्टामा थप ३ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमवार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण भएको छ ।

सोमवार ३ सय ७४ जना भाइरस मुक्त भएका छन् । यससँगै २ लाख ६१ हजार ८ सय १८ जनाले कोरोना भाइरस जितेका छन् । पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ६१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४