ब्रेकिङ न्युज:

पछिल्लो २४ घन्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण, ४ संक्रमितको मृत्यु

जागरणपोस्ट ६ माघ २०७७, मंगलवार १६:३२

पछिल्लो २४ घन्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलवार ४ सय ४१ जना भाइरस मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ जना पुगेको छ ।

मंगलवार ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४