तिलोत्तमा : भर्खरै तिलोत्तमामा सवारी दुर्घटना भएको छ। दुर्घटनामा एक जना घाईते भएका छन् ।
बुटवलबाट भैरहवा जाँदै गरेको लु ३० प ६३०१ नं को स्कूटर सामान मिलाउने क्रममा अनियन्त्रित भई तिलोत्तमा ३ मणिग्रामको विध्युत कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्दाजी ३० वर्षिय स्कूटर चलाक घाईते भएका छन् ।
घाईते उनको नाक र मुखबाट रक्तश्राव भइरहेको र उपचारको लागि क्रिमसन अस्पताल मणिग्राममा लगिएको प्रतक्षदर्शीले जानकरी दिए । स्कूटरको पछाडी सवार अर्का एक जना सकुसल रहेको बताईएको छ। थप बिवरण आउन बाकिं छ ।