ब्रेकिङ न्युज:

भर्खरै तिलोत्तमामा सवारी दुर्घटना

जागरणपोस्ट ८ माघ २०७७, बिहीबार १४:५९

तिलोत्तमा : भर्खरै तिलोत्तमामा सवारी दुर्घटना भएको छ। दुर्घटनामा एक जना घाईते भएका छन् ।

बुटवलबाट भैरहवा जाँदै गरेको लु ३० प ६३०१ नं को स्कूटर सामान मिलाउने क्रममा अनियन्त्रित भई तिलोत्तमा ३ मणिग्रामको विध्युत कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्दाजी ३० वर्षिय स्कूटर चलाक घाईते भएका छन् ।

घाईते उनको नाक र मुखबाट रक्तश्राव भइरहेको र उपचारको लागि क्रिमसन अस्पताल मणिग्राममा लगिएको प्रतक्षदर्शीले जानकरी दिए । स्कूटरको पछाडी सवार अर्का एक जना सकुसल रहेको बताईएको छ। थप बिवरण आउन बाकिं छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४