ब्रेकिङ न्युज:

आज भरतपुरमा ७ घण्टा र काठमाण्डौमा १ घण्टा बिजुली बन्द हुने

जागरणपोस्ट १० माघ २०७७, शनिबार ०९:१३

काठमाण्डौ : आज शनिबार बागमती प्रदेश अन्तर्गत भरतपुर महानगरपालिकाका १५ स्थानमा ७ घण्टा र काठमाडौंका ५ ठाउँमा १ घण्टा बिजुली बन्द गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचना अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६, १७ र १८ मा पर्ने गुञ्जनगर, विष्णुचोक, भुवनवस्ती, वडा नम्बर १९ का शारदानगर सहर, हिमाली चोक तथा वडा नम्बर २६ का हिरापुर, सिमरी, सिसुवार, सिसाई र कोइलामा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् बन्द गरिने भएको हो ।

यसैगरी काठमाडौंका महाराजगन्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमति फाँट र गोल्फुटारमा अहिले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४