ब्रेकिङ न्युज:

पुस महिनामा झन्डै १५ हजार श्रमिकले लिए श्रम स्वीकृति

जागरणपोस्ट १० माघ २०७७, शनिबार १०:१३

काठमाण्डौ : वैदेशिक रोजगारीमा जान पुस महिनामा झन्डै १५ हजार श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

पुस महिनामा १३ हजार ३९७ पुरुष र १ हजार ३५६ महिला गरी १४ हजार ७५३ जनाले विभिन्न ५७ देशमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

सबैभन्दा बढी संयुक्त अरब इमिरेटस् (यूएई)मा ४ हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारका लागि ३ हजार ८८२ र साउदीका लागि ३ हजार ७६३ जनाले श्रम स्वीकृति लिएका छन् ।

कोरोना सुरु भएयता हालसम्म ४२ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४